Friday, September 20, 2019
Home राजनीति

राजनीति

    सन्धीअनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्छ : प्रधानमन्त्री ओली

    फागुन १४, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् । नेपाल...

    बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेकोमा मलाई गर्व महसुस भइरहेको छ : अध्यक्ष प्रचण्ड

    फागुन १४, काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी देश चीन सरकारले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको विकासमा...

    राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दललाई अध्यक्ष कमल थापाको आग्रह

    फागुन १३, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र आएपछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दललाई आग्रह गरेका छन् । सोमबार...

    प्रदेश लोकसेवा आयोग राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

    फागुन १२, काठमाडौँ : राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय...

    ग्यास उद्योगीद्वारा आफुहरुको माग पूरा गर्न सरकारलाई दबाब दिन देउवासँग आग्रह

    फागुन १२, काठमाडौं : १० बुँदे माग राखेर हड्तालमा उत्रिने घोषणा गरेका ग्यास उद्योगीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर माग पूरा गर्न सरकारलाई दबाब...

    राजनीतिक परिस्थिति देखेर दिक्क लाग्छ र आफैं खेती गर्न हिँडू जस्तो हुन्छ : अध्यक्ष...

    फागुन ११, भक्तपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई राजनीतिक परिस्थितिले कहिलेकाहीँ दिक्क लाग्ने गरेको बताएका छन्। भक्तपुर तरकारी तथा फलफूल बजार...

    राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास भएन : डा. भट्टराई

    फागुन ११, दैलेख : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन् । पार्टीको एक महीने अभियानका...

    प्रतिनिधिसभा बैठकमा मेलम्चीबारे मन्त्री बिना मगरसँग संसदको प्रश्न

    फागुन १०, काठमाडाैँ : खानेपानी मन्त्री बिना मगरलाई शुक्रबार संसदमा नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सोधिन्- काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? संसदको रोष्टममा जवाफ...

    ७७ हजार कर्मचारीले समायोजनमा भाग लिएकोमा २३ हजार मात्रै समायोजन

    फागुन १०, काठमाडौं : ३ फागुनभित्र कर्मचारी समायोजन सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ । ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात्...

    पाठकले घुस लिएको भिडियो नेकपाका उपनेता नेम्वाङले अख्तियारलाई बुझाए

    फागुन ०९, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो अख्तियारको अनुसन्धान टोलीलाई बुझाएका छन्। अख्तियारका प्रमुख...