Thursday, July 18, 2019

अब भारत र चीनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

माघ १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि आफनो सेवा विस्तार गर्ने भएको छ । बैंकले आफनो ५२ औ वार्षिक उत्सवको अवसर...

नेपालमा बैंकले नै दियो नक्कली नोट

पुस २६, झापा । ‘क’ बर्गको बाणिज्य बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको भेटिएको छ । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको शाखा कार्यालयले सोमबार...

भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा सरयो

सर्लाही । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले शाखालाई...

मुस्ताङमा प्रभु बैंकको निशुल्क आँखा शिविर

पुस २१, मुस्ताङ– १२ वर्षे मेला ल्ह्फेव को अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा मुस्ताङमा तिन दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको छ...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै...