Thursday, July 18, 2019

टेलिकमको सहयोग अस्पताललाई

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई...

टेलिकमले ग्राहकको पैँचो दिने

पुस २५, काठमाडौं । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ...

एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

पुस १९, काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग चार विकास बैंक गाभिएर एकीकृत कारोबार सुरु भएपछि राष्ट्र बैकले व्यवस्थापन समिति हस्तान्तरण गरेको छ ।...

युरोपमा अब वाइवाइको उत्पादन

पुस १५, काठमाडौ । चौधरी गु्रपले युरोपमा आप्mनो लोकप्रिय ब्राण्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा...

भूकम्प प्रभावितलाई ट्याक्सी वितरणको तयारी

१४ पुस, ललितपुर। भूकम्प प्रभावितलाई गर्ने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क...

बुधबारदेखि न्यूरोडमा मोबाइल महोत्सव

काठमाडौं–नेपाल मोबाइल व्यवसायी संघले यही पुष १३ गतेदेखि न्यूरोड मोबाइल महोत्सव २०७३ को आयोजना गर्ने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी मोबाइल हबको...