सल्यानमा माइक्रो बस दुर्घटना हुँदा बच्चासहित १४ जना घाइते

0
95
#

फागुन १८,

सल्यान : सल्यानको बागचौरमा माइक्रो बस दुर्घटना भएको छ । माइक्रो बस सडकबाट लगभग ५० फिट तल खसेको हो ।

शनिवार नेपालगञ्जबाट रुकुमतर्फ जाँदै गरेको भे १ ज १००२ नम्बरको माइक्रोबस बागचौर नगरपालिका- १ कालाखेतमा दुर्घटना हुँदा बच्चासहित १४ जना घाइते भएका छन् ।

डीएसपी वीरेन्द्र बहादुर शाही डीएसपीका अनुसार घाइतेमध्ये ४ जनालाई उपचारका लागि थारमारेस्थित स्थानीय अस्पताल र बाँकीलाई श्रीनगर अस्पताल पठाइएको छ ।

 

LEAVE A REPLY