Monday, June 17, 2019

खाडी मुलुक

नेपालको अध्यागनमा झिटीगुन्टा कडाई नीतिलाई पुर्ववत कायम गर्न INC युएई द्वारा प्रेस बिज्ञप्ती जारी

माघ २९, श्यामकृष्ण/दुबई यसै अंग्रेजी बर्षको सुरुवात देखि आकस्मिक रुपमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल, अध्यागमनमा झिटीगुन्टा सम्बन्धी नीतिमा हदै सम्मको कडाई गरि बैदेशिक रोजगारीबाट फर्किएका प्रवासी नेपालीहरुको मनोबल गिराउने प्रकृतिले श्रमिकहरुको सामान जफत गरिएको ठहर...

अन्तर्राष्ट्रिय नेपाली समुदाय, युएई द्वारा प्रथम INC अनुभवी फूटबल प्रतियोगिता गरिदै

  ०७ फेब्रुवरी २०१९ ,श्याम कृष्ण झन्डै ४ बर्ष अघि देखि युएईमा सामाजिक कार्यहरुमा सक्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली समुदाय राष्ट्रिय समन्वय परिषद, युएई शाखाले आगामी १५ फेब्रुवरी २०१९ का दिन, दुवईको सफा पार्क खेल मैदानमा,...

युएईमा आममाफी प्रक्रिया अझै एक महिना थप, अवधिपछि अवैध कामदार भेटिए कडा कारबाही हुने

कार्तिक १४, युएई : युएईमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय एक महिना थप गरिएको छ । एक महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईको नागरिकता पहिचान...

नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा

असोज २९, काठमाडौँ : नेपाली कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ। रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम...

कात्तिक १२ गते देखि मलेसियाको लागि ‘निःशुल्क’ रोजगारी खुल्ने

असोज २८, काठमाडौं : नेपाल र मलेसियाबीच हुने कात्तिक १२ गते कामदार लैजानेबारे समझदारीपत्र एमओयूमा हस्ताक्षर हुनेछ । यसका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने तय भएको छ ।...

बन्द अवस्थामा रहेको मलेसिया रोजगार खुला गर्ने नेपाल सरकार र मलेसियाबीच लिखित सहमति

असोज १३, काठमाडौं : नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको पुत्राजयमा शुक्रबार भएको द्विपक्षीय वार्तामा उच्च अधिकारीबीच बन्द अवस्थामा रहेको मलेसिया रोजगार खुला गर्ने लिखित...

मलेसियामा अबैध रुपमा रहेका एकै कम्पनीबाट ४७ जना नेपाली श्रमिक पक्राउ

असोज १०, काठमाडौँ : मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ...
college level illustration essay topics how to format dialogue in an essay